Sunday, November 1, 2020

कथा:- पागल प्रेमि भाग:-१ । नेपाली प्रेम कथा

 यदि तपाइहरु सँग नि कुनै लेख रचना छ भने हामिलाइ दिएको email मा mail गर्न नबिर्सनु होला । e-mail:- binodadhikari381@gmail.com 

कथा:- पागल प्रेमि 

         भाग:-१


 आज पनि कुनै म्यासेज आएको छैन भन्दै म भुतभुताउन लागे। त्यतिकैमा अफिस मा काम गर्ने एकजान केटा अाएर रिचा मेडम,तपाईलाई सरले बाेलाई रहनु  भएकाे छ  त्यति सुनीसके पछि म अाफ्नाे माेबाईल टेबलमा राखेर सरकाे क्याबिन मा गए ।


                केही समय पछि पुन अाफ्नाे टेबलमा अाएर फेरि माेबाईल चेक गरे ....त्यति खेर पनि माेबाईलमा कुनै म्यासेज अाएकाे थिएन ।            लामाे सास लिदै कम्प्युटर अन गरेर पावर पाेईट मा      साल्ईड(Slide) बनाउन थाल्छु तर मेराे शरीर त्या  भएपनि मन अन्तै थियाे ,काम गर्न पटक्कै जागर थिएन ।मन मा अनेक कुराहरू खेलि हरेकाे थियाे,त्यतिकैमा माेबाईल निकालेर म्यासेज काे कृएट म्यासेज बक्स खाेले अनि टाईप गरे.......

नेपाली प्रेम कथा

                     How are You ?..................Is Everything Fine?... फेरि के साेच अाएर हाे कुन्नि टाईप गरेकाे म्यासेज सबै किल्यर गरे , ..केही दिन देखि याे कार्य म मा निरन्तर भै रहेकाे थियाे ।तर अाज भने किल्यर गरे पनि पुन टाईप गरेर म्यासेज सेन्ड गरेरै छाडे ...............................................................राेहित लाई,.........

          म्यासेज सेन्ड भै सके पछि म पुरानाे याद मा हराउन थाले ।.....अफिस मा मराे पहिलाे दिन भएर परिचय सबैसङ्ग भै रहेकाे  थियाे त्यतिकेैमा बाेस बाेल्नु भयाे ..Meet mr.Rohit and Rohit,she is Richa.हामी दुबैजना काे काम गर्ने तरिका एउटै भएर हाेला .बाेस ले राेहितलाई भन्नू भयाे...रिचालाई कम काे बारेमा बुझाईदिनु....हुन्छ सर राेहित बाेल्याे ।

         

रिचा Please come with me ...राेहित ले त्यति भने पछि म राेहित काे पिछि पिछि गए ।राेहित लकामकाे बारेमा बुझाईसके पछि म चुप बस्न सकिन... र भने अनि सर हजुर याहा काम गर्नु भएकाे कति भयाे ।..मैले याहा काम गरेकाे २ बर्ष भैसक्याे ।राेहित काे बाेल्ने शैली मलाई काम काे बारेमा बुझाएकाे कुरा Wow .....म उसको रहेक कुरा हरू नियाल्न थाले  मृदुभाषि,जिउडाल चट्क मिलेकाे , हेन्सम ....साेच्दासाेच्दै म त कता हराउन थाले छु .....रिचा मिस..रिचा मिस... ह....ह..हजुर राेहित ले मलाई कामकाे हरेक कुरा हरू बझाई रहेकाे थियाे तर म भने दिमाग मा..."तुझे देखा ताे ये जाना सनम"... गित चलाई रहेकाे थिए ।

      अलि अलि गर्दै अाजकाे दिन कट्दै थियाे अफिस बन्द हुने समय भै सकेकाे थियाे । सयद अफिस अफ भयाे हाेला तै भएर राेहित मेराे छेउमा अाएर रिचा मिस बाई  एन टेक केयार । .....हस सर... एन्ड सेम too you....... त्याती बेला म पुरै राेहित काे बाेलि, पर्सनालिटि मा हराएकि थिए..।


जति धेरै शेयर उतिनै लेख्ने उत्सहा 


कथा पढिसकेपछि प्रतिक्रिया दिन नभुल्नुहोला र  

आगामी भागको प्रतिछ्या गर्नुहोला 

✍️अमित भण्डारी

No comments:

Post a Comment