बिनोद बिना । नेपाली गजल ।
गजल:- बिनोद बिना लेखक:- बिनोद अधिकारी माली बिना एक्लै तिमी फुल्न सक्छ्यौँ र...? माया लाको कसम खाको भुल्न सक्छौं र...? हुन्छ होला कात्री के को पुर्णिमा बिनोद बिना जुन बनेर खुल्न सक्छौं र...? लाग्छ तिमि गुलियो छयौँ खान मन लाग्ने पानी बिना चिनी तिमी घुल्न सक्छौं र.....??
No comments:
Post a Comment